एसियाली खेलकुद

उच्च शिक्षा अध्ययनका लागि दुई छात्रालाई छात्रबृत्ति

दुई जना छात्रालाई छात्रबृत्ति

रंगेली संवाददाता

विराटनगर, २८ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउने जेहेन्दार छात्राहरुलाई छात्रबृत्ति वितरण गरेको छ । उच्च शिक्षा अध्ययनका लागि क्लबले दुई जना छात्राहरुलाई छात्रबृत्ति वितरण गरेको हो ।

छात्राहरुलाई अध्ययनमा सहयोग भनेर दुई जनालाई जनही २१÷२१ हजार रुपैयाँ वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

प्रकाशित मिति: २०२३-०४-११ , समय : १२:४७:०४ , १ वर्ष अगाडि