एसियाली खेलकुद

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो ठेला रिक्सा

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न परिवारका महिलाहरुको आय आर्जनका लागि ठेला रिक्सा वितरण गरेको छ ।

एक कार्यक्रमकाबिच रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दुई जना महिलाहरुलाई व्यापार सञ्चालन गरि जिविकोपार्जन गर्न दुई थान ठेला रिक्सा वितरण गरेको हो ।

कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवाल सहित क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: २०२४-०२-०९ , समय : २२:००:४३ , ४ महिना अगाडि