एसियाली खेलकुद

रोटरीको चार कसीबारे प्रचार–प्रसार, सिटी रिक्सामा यसरी टाँसियो

रंगेली संवाददाता

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले रोटरीको चार कसीबारे प्रचार प्रसार सुरु गरेको छ । क्बले रोटरीका चार मन्त्र स्टीकर बनाएर प्रचार प्रसार गरेको हो ।

मानिसको सोचाई एवम् कार्यशैलीलाई मार्गदर्शन गर्ने रोटरीका चार मन्त्री सिटी रिक्सा र अटोमा टाँसेर व्यापक प्रचार प्रसार गरिएको क्लबकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् । सो अवसरमा सिटी रिक्सा चालकहरुलाई खाजा समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०५-१७ , समय : २१:०३:२४ , १ महिना अगाडि