एसियाली खेलकुद
रंगेली । मोरङको रंगेलीका एक वडाध्यक्ष भित्रभित्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विस्तारमा सकृय हुँदै आएको खुलासा भएको छ । २०७९ सालको निर्वाचनमा नेकपा (एमाले) निर्वाचित रंगेली–१ का वडाध्यक्ष महेश कुमार खनाल रास्वपाको गतिविधिमा सकृय रहँदै आएको खुलेको हो । केही दिन..
रंगेली । मोरङको धनपालथान गाउँपालिकास्थित खानेपानी आयोजना अन्तर्गत कर्सियामा जडान गरिएको फिल्टर प्लान्टको उद्घाटन भएको छ । एक कार्यक्रमकाबिच कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जामन्त्री एकराज कार्कीले धनपालथान गाउँपालिका–४ कर्सिया स्थित सो प्लान्टको उद्घाटन गर्नुभएको हो..

समाचार

ताजा